पोखरी उत्खननद्वारा पहिरो, बाढी, डढेलो तथा प्रदूषणको न्यूनीकरण
नेपाल सेन्टर फर डीजास्टर मेनेजमेन्ट (एनसडीएम) मासीक ईबुलेटीन जुन, २०२१ यस अंकको मुख्य आकर्षण पोखरी उत्खननद्वारा पहिरो, बाढी, डढेलो तथा प्रदूषणको न्यूनीकरण प्रा. डा. जीवराज पोखरेल १.०. परिचय नेपालमा हरेक वर्ष बाढी, पहिरो, डढेलो तथा प्रदुषणले ठूलो जन तथा धनको हानी हुने गरेको छ । गत वर्ष २०७७ सालमा पहिरोबाट मात्र ३०१ जनाको निधन भएको […]